बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
भारतले चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी १ असारदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ ।
