SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

लागुऔषधको फैलिँदो कारोबार

काठमाडौँ, जेठ ३१ गते । नेपालमा लागुऔषध दुव्र्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ ।