SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

मतभेद र असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरिनुपर्छ: विमलेन्द्र निधि

महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै सङ्गठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।