SHARE
अर्थ-डबली · शनिबार ३० जेठ २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ

काठमाडौं / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् ।