SHARE
अर्थ-डबली · शनिबार ३० जेठ २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

राजनीतिक यात्रामा काठमाडौं वडा नं. ८ को ठूलो योगदान छ : गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौं महानगरपालिका वडा नं. ८ प्रति आफ्नो विशेष जिम्मेवारी कायम रहेको