SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ११:५० AM · 1 मिनेट पढाइ

निकासी आदेश पछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी । निकासी चेतावनी जारी गरेको केही समय पछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायले आक्रमण गरेको लेबनानले रिपोर्ट गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई आक्रमणले नबातियाहबाट टाढा अवस्थित रिहान र सुजुड गाउँहरूसहित चेतावनी जारी गरिएका धेरै क्षेत्रहरूमा प्रहार गरेको बताएको छ ।