SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

सुकुम्वासी बस्तीका ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनविज्ञ

सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका करिब ६ प्रतिशत सुकम्बासी मात्रै होल्डिङ सेन्टरमा बसोबास गर्ने गरेको एक प्रतिवेदनले देखाएको छ । बस्तीबाट विस्थापित भएका अधिकांश नागरिक सरकारको पहुँच भन्दा बाहिर रहेको अध्ययनले देखाएको हो ।