SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मेसिन प्रयोगविहीन

भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् । विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन् ।