SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, जेठ ३० गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।