SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

नवलपुर खण्डमा बन्दैछ जेब्रा क्रस

ज्ञानु पङ्गेनीमध्यविन्दु, जेठ ३० गते । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुर खण्डमा जेब्रा क्रस निर्माणको काम भइरहेको छ ।