SHARE
अर्थ-डबली · शनिबार ३० जेठ २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौँ / सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ।