SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू आन्दोलित

श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू आन्दोलित भएका छन् । शनिवार काठमाडौँको माइतीघर मण्डलामा हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन माग गर्दै आन्दोलित भएका हुन् । उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्न माग गरेका छन् ।