SHARE
अर्थ-डबली · शनिबार ३० जेठ २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ / सेफ सन्तोष साह पक्राउ परेका छन्। शुक्रबार राति उनलाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको हो।