SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

संखुवासभालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः३१ बजे संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।