SHARE
टेक्नोलोजी खबर · शनिबार ३० जेठ २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

एआईको प्रभावकारितामाथि प्रश्न उठ्दै गर्दा डाटा सेन्टरमा लगानी भने १ ट्रिलियन डलर नाघ्ने अनुमान

कृत्रिम बुद्धिमत्ता (एआई) बजारप्रतिको अत्यधिक उत्साहलाई पुष्टि गर्ने थप तथ्य विश्लेषक संस्था गार्टनर र डेल’ओरोले सार्वजनिक गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर