SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

हिमालयदेखि एन्डिजसम्म : नेपाल–पेरु मित्रताका ५० वर्ष

काठमाडौं । पेरुको राष्ट्रिय दिवस तथा नेपाल–पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ काठमाडौँमा एक विशेष स्वागत समारोह आयोजना गरिएको छ ।