SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

पहिलो म्याचिङ लिष्टबाट छात्रवृत्तिका लागि तीन हजार ५१ जना विद्यार्थी भर्ना

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिष्टबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् ।