SHARE
अर्थ-डबली · शनिबार ३० जेठ २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

आज कालीमाटीमा हरियो तरकारी र फलफूलको भाउ प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् सूचीसहित

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।