SHARE
अर्थ-डबली · शनिबार ३० जेठ २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

चितवन / जिल्ला सहकारी सङ्घ चितवनले साझा बिद्युतीय सवारी साधन (इभि) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।