SHARE
अर्थ-डबली · शनिबार ३० जेठ २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

आजको मौसमः कोशीमा अत्याधिक पानी पर्ने, अन्य प्रदेशमा पनि छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

काठमाडौँ / हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।