डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति, कोको छन् अन्य पदाधिकारी ?
काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
