SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २९ जेठ २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

युट्युबको डाइरेक्ट म्यासेजिङ सुविधा अमेरिका सहित धेरै देशहरूमा विस्तार हुँदै

गत नोभेम्बरमा युट्युबले प्रयोगकर्ताहरूलाई आफ्नो मोबाइल एप भित्र अरूसँग कुराकानी गर्न अनुमति दिने सुविधाको प्रयोगको परिक्षण सुरु गरेको थियो। साथै यो सुविधा आयरल्याण्ड र पोल्याण्डमा मात्र उपलब्ध गराइएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर