SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०२:२० PM · 1 मिनेट पढाइ

धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिका–९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।