सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि उम्मेदवारको प्रस्तुतिकरण र अन्तर्वार्ता असार ४ र ५ गते
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति निर्धारण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
