SHARE
अर्थ-डबली · शुक्रबार​ २९ जेठ २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

डिजिटल बैंकिङमा सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘न्यामी अवार्ड’बाट सम्मानित

काठमाडौँ /सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित Infosys Finacle Innovation Awards 2026 अन्तर्गत Maximizing Customer Engagement Digital First Banking विधामा न्यामी अवार्डबाट सम्मानित भएको