SHARE
कालिका खबर · शुक्रबार​ २९ जेठ २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं । काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो । घाइतेको धुलिखेल अस्पतालमा उपचार भएको छ । केहीको अवस्था गम्भीर छ ।