SHARE
अर्थ-डबली · शुक्रबार​ २९ जेठ २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ / काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।