रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १९ सय रोपनी अतिक्रमित जग्गा फिर्ता हुने
काठमाडौँ / सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
