SHARE
पर्दाफास · शुक्रबार​ २९ जेठ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

सेनाले सैनिक कल्याणकारी कोषको पुराना प्रमाण खोज्दै छ : प्रधानसेनापति

प्रधानसेनापति अशोकराज सिग्देलले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनाबद्ध रूपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगति राम्रो देखिने बताएका हुन् । उनले अहिले भने खासै धेरै फस्यौँट हुन नसकेको बताए ।