SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २९ जेठ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

एआई अबलम्बन गरेसँगै अमेरिकी रियल इस्टेट फर्म ओपनडोरले भारतमा सेवा सञ्चालन बन्द गर्यो

आफ्नो काममा एआईलाई अबलम्बन गर्दै एक अमेरिकी कम्पनीले भारतमा आफ्नो सञ्चालन बन्द गर्ने निर्णय गरेको छ, जसले भारतमा काम गर्ने सबै २५० कर्मचारीहरूको जागिरमा असर पारेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर