SHARE
अर्थ-डबली · शुक्रबार​ २९ जेठ २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

ससंदमा रिसाए अर्थमन्त्री वाग्ले, भने - बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्नु

काठमाडौँ / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् ।