SHARE
पर्दाफास · शुक्रबार​ २९ जेठ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारकाे निर्णय

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।