SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २९ जेठ २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

काठमाडौंका ६ क्षेत्रमा अव्यवस्थित तार हटाइने, १५ दिनभित्र व्यवस्थापन गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिरकरणले काठमाडौं उपत्यकाका विभिन्न ६ क्षेत्रमा टेलिफोन, इन्टरनेटलगायत दूरसञ्चार सेवाका तारहरू व्यवस्थापन गर्न सेवा प्रदायक हरुलाई निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर