SHARE
पर्दाफास · शुक्रबार​ २९ जेठ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामा, सत्तापक्ष र प्रतिपक्षबीच के भयो ?

सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सांसदहरूलाई धम्की दिएको भन्दै संसदीय समितिमा हंगामा भएको छ । बिहीवारको बैठकमा पहिला पनि आर्थिक विधेयक सच्याइने गरिएको र अहिले पनि आफूले सच्चाएको बताएका थिए ।