SHARE
अर्थ-डबली · शुक्रबार​ २९ जेठ २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

तपाईंहरूका फाइल खोलिदिऊँ ? भन्ने अर्थमन्त्रीको अभिव्यक्तिमाथि सांसदहरूको आपत्ति

काठमाडौँ / आर्थिक विधेयकमा करका दर हेरफेर तथा करसम्बन्धी सूचना चुहावटको विषयमा जारी बहसका बीच अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति सांसदहरूले प्रश्न उठाएका छन् ।