SHARE
अर्थ-डबली · शुक्रबार​ २९ जेठ २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक

काठमाडौँ / विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् ।