‘टेक अर पे’ पीपीए र आरसीओडीको म्याद थप्न इप्पानको माग
काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभक्त श्रेष्ठलाई रहेको बताएका छन् ।
