आक्रमण रोकिएको ट्रम्पको घोषणा, इरानको अस्वीकारले मध्यपूर्वी कूटनीति फेरि अनिश्चित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको
