SHARE
पर्दाफास · शुक्रबार​ २९ जेठ २०८३ ०२:१२ AM · 1 मिनेट पढाइ

छिटो विधेयक तयार गर्न मन्त्रालयहरूलाई कानुन मन्त्री गौतमको अनुरोध

कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बनाउनुपर्ने कानुनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गरेकी छन् ।