SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ जेठ २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

ओर्याकलको एआई खर्च अनुमानभन्दा धेरै, बढ्दो ऋणलाई लिएर चिन्ता

क्लाउड कम्प्युटिङ कम्पनी ओर्याकलले एआई पूर्वाधार निर्माणका लागि आवश्यक ठूलो लगानीका कारण आर्थिक वर्ष २०२७ मा पूँजीगत खर्च (क्यापिटल स्पेन्डिङ) वाल स्ट्रिटको अनुमानभन्दा बढी हुने प्रक्षेपण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर