SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंककाे अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का तथा फुकुवा सेवा सञ्चालन

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का तथा फुकुवा सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।