लक्ष्मी इन्टरकन्टिनेन्टललाई हुन्डाईको प्रतिष्ठित 'इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड'
काठमाडौँ / लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले हुन्डाइ माेटर कम्पनीबाट प्रदान गरिने प्रतिष्ठित इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ।
