करेन्ट चाउचाउको निश्चित ब्याचबाहेक अन्य उत्पादन सुरक्षित भएकाे यशोधा फुड्सको स्पष्टिकरण
काठमाडौँ / यशाेदा फुड्स प्रा.लि.ले आफ्नो उत्पादन 'करेन्ट हट एण्ड स्पाइसी १०० ग्राम'का निश्चित ब्याचबाहेक अन्य सबै उत्पादन खान योग्य रहेको स्पष्ट पारेको छ।
