SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

हुरीले डुबायाे केरा किसानलाई, लाखौंको क्षति

टीकापुर / बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको केराखेती झन्डै ६० प्रतिशत नष्ट भएको  छ ।