SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ १२:४० PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८ विन्दुमा, करोबार रकम ३ अर्ब माथि

काठमाडौँ / आज (बिहीबार) शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ प्रतिशतले घटेर २७२८ बिन्दुमा झरेको हो ।