SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ जेठ २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको एनटीटीभीमार्फत फिफा विश्वकप २०२६ यसरी हेर्नुहोस्

नेपाल टेलिकमले आफ्नो आईपीटीभी सेवा ‘एनटीटीभी’ मार्फत फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण हेर्न सकिने जनाएको छ। कम्पनीले विश्वकप हेर्न चाहने ग्राहकका लागि प्याक खरिद गर्ने प्रक्रिया सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर