SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

जवाफ दिँदै अर्थमन्त्रीले भने - कतै गरिबहरू यस बजेटमा अटेनन् कि ? मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो ?

काठमाडौँ / अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको भन्ने आलोचनाको जवाफ दिँदै वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको भरोसा