SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ १२:१० PM · 1 मिनेट पढाइ

पोखराबाट अब सिधै दुबई जान पाइने, कहिलेदेखि सुरु हुँदैछ उडान ?

पोखरा / संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ ।