SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

सांसदहरूलाई अर्थमन्त्रीको चेतावनी- तपाईंका काण्डहरू थाहा नभएको हो र, ती पनि खुल्नेछन्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिएका हुन् ।