भेटेरिनरी कार्यालय भवन ठेक्कामा १ करोड २६ लाखभन्दा बढी भ्रष्टाचार, कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध विशेष
